२ तिमोथी 2:25
२ तिमोथी 2:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्२ तिमोथी 2:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्