२ तिमोथी 2:21
२ तिमोथी 2:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्२ तिमोथी 2:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्