२ तिमोथी 2:15
२ तिमोथी 2:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्२ तिमोथी 2:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्२ तिमोथी 2:15 पवित्र बाइबल (NERV)
परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्