२ तिमोथी 1:8
२ तिमोथी 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्२ तिमोथी 1:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्टमा परमेश्वरको शक्तिद्वारा मसँग सहभागी होऊ।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्