२ थेसलोनिकी 3:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
२ थेसलोनिकी 3:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस् भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्यौं।
२ थेसलोनिकी 3:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं।
२ थेसलोनिकी 3:8 NERV (पवित्र बाइबल)
अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं।
२ थेसलोनिकी 3:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्यौँ।