२ थेसलोनिकी 3:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
२ थेसलोनिकी 3:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हामी जुन कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं।
२ थेसलोनिकी 3:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हामीले भनेझैँ तिमीहरू गर्दै छौ र गर्ने पनि छौ भनी हामी निश्चय भएका छौं। तिमीहरूका बारेमा प्रभुमा नै हामी भर परेका छौं।
२ थेसलोनिकी 3:4 NERV (पवित्र बाइबल)
हामीले दिएको शिक्षा तिमीहरूले मान्दैछौ भन्ने प्रभुले हामीलाई निश्यता दिनुहुनछ।
२ थेसलोनिकी 3:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्चित छौँ।