२ शमूएल 9:7
२ शमूएल 9:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”
शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्२ शमूएल 9:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदले तिनलाई भने, “नडराऊ, किनकि म तिम्रा पिता जोनाथनको खातिर तिमीमाथि निश्चय नै दया देखाउनेछु। म तिम्रो हजुरबुबा शाऊलका सबै जग्गाजमिन तिमीलाई फर्काइदिनेछु। अनि तिमी मसँगै मेरो टेबुलमा सधैँ खानेछौ।”
शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्