२ शमूएल 9:1
२ शमूएल 9:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन दाऊदले सोधे, “के शाऊलको घरानाको कोही बाँचेको छ? कोही छ भने जोनाथनको खातिर म उसलाई दया गर्नेछु।”
शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्२ शमूएल 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले सोधे, “के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु?”
शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्२ शमूएल 9:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीदले सोधे, “जोनाथनको खातिर शाऊलको घरानामा के कोही छोडिएको छ, जसलाई म दया देखाउन सकूँ?”
शेयर गर्नुहोस्
२ शमूएल 9 पढ्नुहोस्