२ शमूएल 3:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
२ शमूएल 3:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि हेब्रोनमा दाऊदका छोराहरू जन्मे: तिनका जेठा छोरा अमनोन थिए, जसकी आमा यिजरेली अहीनोम थिइन्
शेयर गर्नुहोस्
२ शमूएल 3 NNRV२ शमूएल 3:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हेब्रोनमा दाऊदका यी छोराहरू पालैसँग जन्मे; जेठो अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्।
शेयर गर्नुहोस्
२ शमूएल 3 सरल नेपाली२ शमूएल 3:2 NERV (पवित्र बाइबल)
दाऊदका छः जना छोराहरू हेब्रोनमा जन्मे। अम्नोन जेठो छोरा थिए, ऊ अहीनोअमको यिज्रेलीकी छोरा थिए।
शेयर गर्नुहोस्
२ शमूएल 3 NERV२ शमूएल 3:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेब्रोनमा जन्मिएका दावीदका छोराहरू: तिनका जेठा छोरा अमनोन यिजरेली अहीनोमका छोरा थिए
शेयर गर्नुहोस्
२ शमूएल 3 NCV