२ शमूएल 3:1
२ शमूएल 3:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो। दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।
शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्२ शमूएल 3:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।
शेयर गर्नुहोस्
२ शमूएल 3 पढ्नुहोस्