२ शमूएल 22:7 - Compare All Versions

२ शमूएल 22:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्‍यो।

शेयर गर्नुहोस्
२ शमूएल 22 NNRV

२ शमूएल 22:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मेरो सङ्कष्‍टमा मैले याहवेहलाई पुकारेँ; मैले मेरा परमेश्‍वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्‍नुभयो; मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो।

शेयर गर्नुहोस्
२ शमूएल 22 NCV

२ शमूएल 22:7 NERV (पवित्र बाइबल)

हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिएँ, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो।

शेयर गर्नुहोस्
२ शमूएल 22 NERV

२ शमूएल 22:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें; मैले सहायताको लागि मेरा परमेश्‍वरलाई पुकारें। आफ्‍नो मन्‍दिरमा उहाँले मेरो सोर सुन्‍नुभयो; मद्दतको लागि उहाँले मेरो पुकारा सुन्‍नुभयो।

शेयर गर्नुहोस्
२ शमूएल 22 सरल नेपाली