२ शमूएल 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
२ शमूएल 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दाऊद आफ्ना दुई पत्नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्यहाँ गए।
शेयर गर्नुहोस्
२ शमूएल 2 NNRV२ शमूएल 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसर्थ दाऊद हेब्रोनमा गए। तिनले आफ्ना दुई पत्नीहरू यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेललाई साथमा लिएर गए।
शेयर गर्नुहोस्
२ शमूएल 2 सरल नेपाली२ शमूएल 2:2 NERV (पवित्र बाइबल)
त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।)
शेयर गर्नुहोस्
२ शमूएल 2 NERV२ शमूएल 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए।
शेयर गर्नुहोस्
२ शमूएल 2 NCV