२ शमूएल 11:4
२ शमूएल 11:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले तिनलाई ल्याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्नो रजस्वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्।) त्यसपछि तिनी आफ्नो घरमा गइन्।
शेयर गर्नुहोस्
२ शमूएल 11 पढ्नुहोस्२ शमूएल 11:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब दावीदले तिनलाई ल्याउन दूतहरू पठाए। तिनी आइन् र दावीदले तिनीसँग सहवास गरे। (त्यस बेला तिनले आफ्नो रजस्वलापछि आफूलाई शुद्ध पारेकी थिइन्)। त्यसपछि तिनी घर फर्किन्।
शेयर गर्नुहोस्
२ शमूएल 11 पढ्नुहोस्