२ शमूएल 1:12
२ शमूएल 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्मै उपवास बसे।
शेयर गर्नुहोस्
२ शमूएल 1 पढ्नुहोस्२ शमूएल 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए।
शेयर गर्नुहोस्
२ शमूएल 1 पढ्नुहोस्