२ पत्रुस 3:8
२ पत्रुस 3:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्छ।
शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्२ पत्रुस 3:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा प्रिय मित्रहरू हो, यो एउटा कुरा नबिर्स: परमेश्वरका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्षचाहिँ एक दिनजस्तो हो।
शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्