२ पत्रुस 3:10
२ पत्रुस 3:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्।
शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्२ पत्रुस 3:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्