२ पत्रुस 2:9
२ पत्रुस 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकड़िराख्न प्रभु जान्नुहुन्छ
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्२ पत्रुस 2:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि यसो हो भने धर्मी मानिसहरूलाई सङ्कटबाट मुक्त गर्न र अधर्मीहरूलाई न्यायको दिनको लागि जोगाइराख्न प्रभुले जान्नुहुन्छ। यद्यपि तिनीहरूका दण्ड जारी राख्नुहुन्छ।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्