२ पत्रुस 2:7
२ पत्रुस 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्२ पत्रुस 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्ट जीवनदेखि व्याकुल भएका थिए।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्