२ पत्रुस 2:20
२ पत्रुस 2:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्२ पत्रुस 2:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर संसारको भ्रष्टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्२ पत्रुस 2:20 पवित्र बाइबल (NERV)
ती मानिसहरू संसारका नराम्रा कुराहरूबाट मुक्त तुल्याइएका थिए। तिनीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएको थियो। तर यदि तिनीहरू अझ ती चीजहरू तिर फर्किन्छन् अनि तिनीहरूको नियन्त्रणमा रहन्छन् भने तिनीहरूको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।
शेयर गर्नुहोस्
२ पत्रुस 2 पढ्नुहोस्