२ राजाहरू 5:10
२ राजाहरू 5:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एलीशाले उनलाई यसो भन्न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्ट डुबुल्की मार, र तिम्रो मासु ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्२ राजाहरू 5:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, “जानुहोस्, यर्दनमा सात पल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।”
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्