२ राजाहरू 5:1
२ राजाहरू 5:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अरामका सेनाका सेनापति नामानलाई उनका राजाले खुबै मान र आदर गर्थे किनभने परमप्रभुले नामानद्वारा अरामका सेनालाई विजय दिनुभएको थियो। उनी महान् योद्धा थिए; तर उनलाई डरलाग्दो चर्मरोग थियो।
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्२ राजाहरू 5:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्ना मालिकको दृष्टिमा एक ठूला मानिस थिए, र अति इज्जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्ठरोगी पनि थिए।
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्२ राजाहरू 5:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्ठरोग लागेको थियो।
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्