२ राजाहरू 4:34
२ राजाहरू 4:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि ओछ्यानमाथि चढ़ेर आफ्ना मुख त्यसका मुखमा, आफ्नो आँखा त्यसको आँखामा र आफ्ना हात त्यसका हातमा राखेर तिनी त्यस बालकमाथि लमतन्न पस्रिए। जब तिनी त्यसमाथि लमतन्न परे, तब त्यस बालकको शरीर तातो हुँदैगयो।
शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्२ राजाहरू 4:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनी पलङमाथि चढे; अनि आफ्नो मुख, आफ्नो आँखा र आफ्नो हात उसको मुख, आँखा र हातमा राखेर त्यस केटामाथि पस्रिए। तिनी त्यस केटोमाथि लम्पसार पर्दा त्यस केटोको शरीर तातिन थाल्यो।
शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्