२ राजाहरू 3:15
२ राजाहरू 3:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब वीणा बजाउने एउटा मानिस मकहाँ ल्याउनुहोस्।” त्यस मानिसले वीणा बजाइरहेको बेलामा परमप्रभुको शक्ति एलीशामा उत्रनुभयो
शेयर गर्नुहोस्
२ राजाहरू 3 पढ्नुहोस्२ राजाहरू 3:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्ति ल्याऊ।” जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्यो
शेयर गर्नुहोस्
२ राजाहरू 3 पढ्नुहोस्२ राजाहरू 3:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो।
शेयर गर्नुहोस्
२ राजाहरू 3 पढ्नुहोस्