२ राजाहरू 20:9
२ राजाहरू 20:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यशैयाले जवाफ दिए, “तपाईंलाई परमप्रभुको चिन्ह यही हुनेछ, कि परमप्रभुले जे प्रतिज्ञा गर्नुभएको छ त्यो काम हुनेछ। घामको छाया दश कदम अगि सरोस्, कि दश कदम पछि सरोस्?”
शेयर गर्नुहोस्
२ राजाहरू 20 पढ्नुहोस्२ राजाहरू 20:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यशैयाले जवाफ दिए, “याहवेहले जे प्रतिज्ञा गर्नुभएको छ, त्यसको चिन्ह तपाईंलाई यो हुनेछ: छाया दश कदम अगि बढोस्, वा दश कदम पछि सरोस्?”
शेयर गर्नुहोस्
२ राजाहरू 20 पढ्नुहोस्