२ राजाहरू 14:29
२ राजाहरू 14:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यारोबाम आफ्ना पित्र इस्राएलका राजाहरूसित सुते, र तिनीपछि तिनका छोरा जकरिया राजा भए।
शेयर गर्नुहोस्
२ राजाहरू 14 पढ्नुहोस्२ राजाहरू 14:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यारोबाम आफ्ना पुर्खा इस्राएलका राजाहरूसित विश्राममा सुते। तिनीपछि तिनका छोरा जकरिया राजा भए।
शेयर गर्नुहोस्
२ राजाहरू 14 पढ्नुहोस्