२ राजाहरू 12:5 - Compare All Versions
२ राजाहरू 12:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हरेक पूजाहारीले कुनै एक कोषाध्यक्षबाट रकम लिऊन्, र मन्दिरमा भएको कुनै पनि नोक्सानी मरम्मत गर्नलाई त्यो प्रयोग गरिओस्।”
२ राजाहरू 12:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक पुजारीले कोषाध्यक्षहरूमध्ये एकबाट रकम लिऊन्, र त्यसलाई भवनको जुन भागको क्षति भएको छ, त्यसलाई मर्मत गर्ने काममा चलाऊन्।”
२ राजाहरू 12:4-5 NERV (पवित्र बाइबल)
योआशले पूजाहारीहरूलाई भने, “परमप्रभुको मन्दिरमा धेरै धन छ। मानिसहरूले मन्दिरमा चीजहरू दिएका छन्। मानिसहरूले मन्दिरमा कर दिए जब तिनीहरूको गणना गरियो। अनि मानिसहरूले धन दिएका छन् कारण यही छ तिनीहरू दिन चाहन्थे। पूजाहारीहरू तिमीले धन निकाल्नु पर्छ अनि परमप्रभुको मन्दिर मर्मत खर्च गर्नुपर्छ। प्रत्येक पूजाहारीले धन उपयोग गर्नुपर्छ। जो उसले सेवा गरेको मानिसहरूबाट पाउँछन्। उसले त्यस धनको प्रयोग परमप्रभुको मन्दिर भत्किएको मर्मत गर्नमा गर्नुपर्छ।”
२ राजाहरू 12:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफूले ज-जसको सेवा गर्थे, तिनीहरूले ल्याएका धनको निम्ति हरेक पूजाहारी जिम्मेवार थिए र आवश्यकताअनुसार मन्दिर मरमत गर्न त्यो धन खर्च गरिन्थ्यो।