२ राजाहरू 11:12 - Compare All Versions

२ राजाहरू 11:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब यहोयादाले राजाका छोरालाई बाहिर ल्‍याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्‌।”

शेयर गर्नुहोस्
२ राजाहरू 11 NNRV

२ राजाहरू 11:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यहोयादाले राजाका छोरालाई ल्याए, र तिनको शिरमा मुकुट लगाइदिए। तिनले उनलाई करारको एउटा प्रतिलिपी दिए; र तिनलाई राजा घोषणा गरे। तिनीहरूले उनलाई अभिषेक गरे। अनि मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्!”

शेयर गर्नुहोस्
२ राजाहरू 11 NCV

२ राजाहरू 11:12 NERV (पवित्र बाइबल)

ती मानिसहरूले योआशलाई बाहिर निकाले। तिनीहरूले योआशलाई राजमुकुट पहिराए अनि राजा र परमप्रभुबीच हुने करार गराए। त्यसपछि तिनीहरूले उनलाई अभिषेक गरे अनि नयाँ राजा बनाए। तिनीहरूले थप्पडी बजाए अनि घोषणा गरे, “राजा दीर्घायु होऊन।”

शेयर गर्नुहोस्
२ राजाहरू 11 NERV

२ राजाहरू 11:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तब यहोयादाले योआशलाई ल्‍याए, उनको शिरमा मुकुट लाइदिए र राजाले मान्‍नुपर्ने नियमहरूको एउटा नकल दिए। त्‍यसपछि योआशलाई अभिषेक गरे र राजा घोषणा गरे। मानिसहरूले थपडी मारे र कराएर भने, “राजा दीर्घायु होऊन्।”

शेयर गर्नुहोस्
२ राजाहरू 11 सरल नेपाली