२ राजाहरू 1:13
२ राजाहरू 1:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब राजाले एक जना तेस्रा कप्तानलाई तिनका पचास मानिसहरूसँग पठाए। यी तेस्रा कप्तान एलियाकहाँ उक्लेर गए र तिनको सामुन्ने घुँड़ा टेकेर तिनलाई बिन्ती गरे, “हे परमेश्वरका जन, मेरो जीवन र तपाईंका यी दासहरूका जीवनप्रति निगाह राख्नुहोस्!
शेयर गर्नुहोस्
२ राजाहरू 1 पढ्नुहोस्२ राजाहरू 1:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण राजाले फेरि एक जना तेस्रो सेनापतिलाई तिनका पचास जना सेनासित पठाए। ती तेस्रो सेनापति माथि गए, र एलियाको सामु घुँडा टेके। अनि बिन्ती गरेर भने, “हे परमेश्वरका जन, हामी तपाईंका सेवकहरू हौँ। म र यी पचास जना मानिसहरूको प्राणको रक्षा गरिदिनुहोस्!
शेयर गर्नुहोस्
२ राजाहरू 1 पढ्नुहोस्२ राजाहरू 1:13 पवित्र बाइबल (NERV)
अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रो कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।
शेयर गर्नुहोस्
२ राजाहरू 1 पढ्नुहोस्