२ यूहन्ना 1:7
२ यूहन्ना 1:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
‘येशू ख्रीष्ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्ता मानिसहरू भर्माउने र ख्रीष्ट विरोधी हुन्।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्२ यूहन्ना 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रीष्ट विरोधी हो।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्२ यूहन्ना 1:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्ट विरोधी हो।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्