२ कोरिन्थी 7:9
२ कोरिन्थी 7:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्सानी सहनुपरेन।
शेयर गर्नुहोस्
२ कोरिन्थी 7 पढ्नुहोस्२ कोरिन्थी 7:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरू दुःखित भएकोमा होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापमा डोर्याएको हुँदा अब म खुशी छु। किनकि तिमीहरू परमेश्वरले चाहनुभएकाले नै दुःखी भयौ; त्यसैले तिमीहरूलाई हामीद्वारा केही कुरामा हानि भएन।
शेयर गर्नुहोस्
२ कोरिन्थी 7 पढ्नुहोस्