२ कोरिन्थी 6:14
२ कोरिन्थी 6:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्२ कोरिन्थी 6:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्टमा विश्वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ। किनकि धार्मिकता र दुष्टताको के समानता छ र? अथवा ज्योतिको अन्धकारसित के सङ्गति हुन्छ र?
शेयर गर्नुहोस्
२ कोरिन्थी 6 पढ्नुहोस्