२ कोरिन्थी 5:7 - Compare All Versions
२ कोरिन्थी 5:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 NNRV२ कोरिन्थी 5:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौँ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 NCV२ कोरिन्थी 5:7 NERV (पवित्र बाइबल)
हामी विश्वासको मार्ग दर्शनमा बाँचेका छौं-जे देख्छौं त्यसले होइन।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 NERV२ कोरिन्थी 5:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसैले हामी देखेकोले होइन, तर विश्वासले जिउँछौं।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 सरल नेपाली