२ कोरिन्थी 5:10
२ कोरिन्थी 5:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने हामीहरू सबै एक दिन न्यायको लागि ख्रीष्टको सामुन्ने खडा हुनुपर्छ। सबैले यस जीवनमा राम्रो र नराम्रो, जेजस्तो काम गरेका छन्, त्यसैअनुसारको फल पाउनेछन्।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्२ कोरिन्थी 5:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्२ कोरिन्थी 5:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 5 पढ्नुहोस्