२ कोरिन्थी 4:8 - Compare All Versions

२ कोरिन्थी 4:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हामी सबैतिरबाट कष्‍टित छौं, तर किचिएका छैनौं। अन्‍योलमा परेका छौं, तर हताश भएका छैनौं।

शेयर गर्नुहोस्
२ कोरिन्थी 4 NNRV

२ कोरिन्थी 4:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हामी चारैतिरबाट थिचिएका छौँ, तर पिसिएका छैनौँ; अन्योलमा परेका छौँ, तर हताश भएका छैनौँ

शेयर गर्नुहोस्
२ कोरिन्थी 4 NCV

२ कोरिन्थी 4:8 NERV (पवित्र बाइबल)

हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।

शेयर गर्नुहोस्
२ कोरिन्थी 4 NERV

२ कोरिन्थी 4:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्‍योलमा परे पनि निराशचाहिँ भएका छैनौं।

शेयर गर्नुहोस्
२ कोरिन्थी 4 सरल नेपाली