२ कोरिन्थी 13:3
२ कोरिन्थी 13:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि ख्रीष्ट ममा बोल्नुहुन्छ भन्ने प्रमाण तिमीहरू चाहन्छौ। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 13 पढ्नुहोस्२ कोरिन्थी 13:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट मद्वारा बोलिरहनुभएको छ भन्ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 13 पढ्नुहोस्