२ कोरिन्थी 13:11
२ कोरिन्थी 13:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अन्त्यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 13 पढ्नुहोस्२ कोरिन्थी 13:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अन्त्यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 13 पढ्नुहोस्२ कोरिन्थी 13:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 13 पढ्नुहोस्