२ कोरिन्थी 11:2
२ कोरिन्थी 11:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 11 पढ्नुहोस्२ कोरिन्थी 11:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूप्रति परमेश्वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 11 पढ्नुहोस्