२ कोरिन्थी 10:3 - Compare All Versions
२ कोरिन्थी 10:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं।
शेयर गर्नुहोस्
२ कोरिन्थी 10 NNRV२ कोरिन्थी 10:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 10 NCV२ कोरिन्थी 10:3 NERV (पवित्र बाइबल)
हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं।
शेयर गर्नुहोस्
२ कोरिन्थी 10 NERV२ कोरिन्थी 10:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हो, हामी शरीरमा छौं तर शारीरिक स्वभावअनुसार हामी झगडा गर्दैनौं।
शेयर गर्नुहोस्
२ कोरिन्थी 10 सरल नेपाली