२ कोरिन्थी 10:18 - Compare All Versions

२ कोरिन्थी 10:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि आफ्‍नो तारीफ आफै गर्ने मानिस स्‍वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्‍वीकार गरिनेछ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 10 NNRV

२ कोरिन्थी 10:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 10 NCV

२ कोरिन्थी 10:18 NERV (पवित्र बाइबल)

किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैंलाई असल मान्छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 10 NERV

२ कोरिन्थी 10:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने कसैले म राम्रो छु भन्‍दैमा ऊ राम्रो हुने होइन। प्रभुले राम्रो ठहराउनुभएको मानिस नै राम्रो हुन्‍छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 10 सरल नेपाली