२ कोरिन्थी 1:9
२ कोरिन्थी 1:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीलाई त अब ‘लौ, मर्ने बेला नै आइसकेछ’ भन्नेजस्तो लागेको थियो। आफैंमा भर पर्न होइन तर मरेकाहरूलाई नै बिउँताउनुहुने परमेश्वरमा मात्रै भर पर्न सकौं भनेर यस्तो भएको रहेछ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्२ कोरिन्थी 1:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्२ कोरिन्थी 1:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
निश्चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा राखौँ भनेर नै हो।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्