२ कोरिन्थी 1:5
२ कोरिन्थी 1:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्२ कोरिन्थी 1:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्