२ इतिहास 7:16
२ इतिहास 7:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने मैले यस मन्दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।
शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्२ इतिहास 7:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो नाउँ सदासर्वदाको निम्ति त्यहाँ रहन मैले यस मन्दिरलाई चुनेको छु, र त्यसलाई पवित्र पारेको छु। मेरो दृष्टि र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्२ इतिहास 7:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।
शेयर गर्नुहोस्
२ इतिहास 7 पढ्नुहोस्