२ इतिहास 33:22
२ इतिहास 33:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनका पिता मनश्शेले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढ़ाए र तिनको पूजा गरे।
शेयर गर्नुहोस्
२ इतिहास 33 पढ्नुहोस्२ इतिहास 33:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए।
शेयर गर्नुहोस्
२ इतिहास 33 पढ्नुहोस्२ इतिहास 33:22 पवित्र बाइबल (NERV)
आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनीद्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।
शेयर गर्नुहोस्
२ इतिहास 33 पढ्नुहोस्