२ इतिहास 31:21
२ इतिहास 31:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्नति भयो।
शेयर गर्नुहोस्
२ इतिहास 31 पढ्नुहोस्२ इतिहास 31:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका मन्दिरको सेवामा र आफ्ना परमेश्वरको अगुवाइ खोज्न उहाँका व्यवस्था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र आफ्ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए।
शेयर गर्नुहोस्
२ इतिहास 31 पढ्नुहोस्२ इतिहास 31:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्नति भयो।
शेयर गर्नुहोस्
२ इतिहास 31 पढ्नुहोस्