२ इतिहास 29:11
२ इतिहास 29:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा छोरा हो, अब बेवास्ता नगर! किनभने परमप्रभुले उहाँको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको सामु काम गर्न र धूप बाल्न तिमीहरूलाई चुन्नुभएको छ।”
शेयर गर्नुहोस्
२ इतिहास 29 पढ्नुहोस्२ इतिहास 29:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा छोराहरू, बेवास्ता नगर! किनकि याहवेहले तिमीहरूलाई उहाँको सामु खडा भएर उहाँको सेवा गर्नलाई, उहाँको अगाडि सेवक भएर धूप बाल्नलाई चुन्नुभएको छ।”
शेयर गर्नुहोस्
२ इतिहास 29 पढ्नुहोस्