२ इतिहास 26:16
२ इतिहास 26:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा तिनले विश्वासघात गरे।
शेयर गर्नुहोस्
२ इतिहास 26 पढ्नुहोस्२ इतिहास 26:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर उज्जियाह सामर्थी भएपछि, तिनको अहङ्कारले तिनलाई पतन गरायो। तिनी याहवेह आफ्ना परमेश्वरप्रति अविश्वासी भए; अनि धूप-वेदीमा आफैँ धूप बाल्न तिनी परमेश्वरको भवनभित्र पसे।
शेयर गर्नुहोस्
२ इतिहास 26 पढ्नुहोस्