२ इतिहास 25:9
२ इतिहास 25:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अमस्याहले परमेश्वरका जनलाई भने, “इस्राएली सेनाको निम्ति खर्च गरेको त्यो एक सय तोड़ाको विषयमा चाहिँ म के गरूँ त?” परमेश्वरका जनले जवाफ दिए, “परमेश्वरले तपाईंलाई त्यसभन्दा बढ़ी दिन सक्नुहुन्छ।”
शेयर गर्नुहोस्
२ इतिहास 25 पढ्नुहोस्२ इतिहास 25:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अमस्याहले परमेश्वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” परमेश्वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।”
शेयर गर्नुहोस्
२ इतिहास 25 पढ्नुहोस्