२ इतिहास 22:8
२ इतिहास 22:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येहूले आहाबको घरानामाथि न्यायको दण्ड लगाउँदा, अहज्याहको सेवा गर्ने यहूदाका राजकुमारहरू र तिनका कुटुम्बका छोराहरूलाई भेट्टाएर येहूले मारे।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्२ इतिहास 22:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येहूले आहाबको घरानामाथि न्याय गरिरहेको बेला तिनले अहज्याहकहाँ गएका यहूदाका राजकुमारहरू र अहज्याहका आफन्तहरूका छोराहरूलाई भेट्टाए, जो अहज्याहका अधिकारीहरू थिए। येहूले तिनीहरू सबैलाई मारिदिए।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्