२ इतिहास 22:6
२ इतिहास 22:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र रामोतमा अरामका राजा हजाएलसँग भएको लड़ाइँमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्२ इतिहास 22:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहोरामका छोरा यहूदाका राजा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्२ इतिहास 22:6 पवित्र बाइबल (NERV)
योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे। तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्