२ इतिहास 22:12
२ इतिहास 22:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्२ इतिहास 22:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे।
शेयर गर्नुहोस्
२ इतिहास 22 पढ्नुहोस्